रौतहटमा एक महिलाद्वारा एकै पटकमा ३ छोरीको जन्म ।।
पौष २९–
रौतहटमा एक गर्भवती महिलाले एकै पटकमा ३ वटा बच्चाको जन्म दिनुभएको छ । जिल्लाको गरुडा नगरपालिका वार्ड न. ६ का दिनेश साहको ३० वर्षीया श्रीमति सरस्वती देवी साहले ३ वटा बच्चाको जन्म दिनुभएको हो । प्रसवपिडा सुरु भएलगतै जिल्ला अस्पताल गौरमा ल्याएपछि साहले आज विहान एक घण्टाकै अन्तरालमा ३ छोरीको जन्मदिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

No comments: