"2513058968709111" /> भोली माघ १, रेडियो सारथीको चौथो वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाइदै, अन्तक्रिर्यामा सहभागि हुन सम्पूर्णमा रेडियोको आग्रह ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भोली माघ १, रेडियो सारथीको चौथो वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाइदै, अन्तक्रिर्यामा सहभागि हुन सम्पूर्णमा रेडियोको आग्रह ।।

पौष ३०–
शान्ति सम्वृद्धि र समुन्नत समाजको लागी रेडियो सारथी भन्ने नारासहित २०६७ साल माघ १ गते देखि परीक्षण प्रसारण सुरु गरेको रेडियो सारथी १०७.४ मेघाहर्जको चौथो वार्षिक उत्सव भोली विविध कार्यक्रम गरि मनाईने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तक्रिर्या कार्यक्रम गर्ने भएको छ । ग्रामिण क्षेत्रमा संचार माध्ययम रेडियोको भुमिका विषायक अन्तक्रिर्या कार्यक्रम मा सहभागि भै दिनुहुन सम्पूर्ण संचालक समिति, शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोताहरुमा रेडियोले अनुरोध गरेको छ । भोलीको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डाक्टर महेन्द्र विष्ट लगाएतले सम्वोधन गर्नुहुने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.