न्यू प्रगतिशिल समाज समुह जलजलाको आयोजनामा चौथो वार्षिकोत्सव चल्दै, माघ २ गते सम्म विविध कार्यक्रम संचालन हुने ।।
पौष ३०–
न्यू प्रगतिशिल समाज समुह जलजला एक र दुई ताल्कोटको चौथो वार्षिकोत्सव तथा माधि मेला २०७१ अन्तर्गतका कार्यक्रम को आज तेश्रो दिन पनि जारी रहेको छ । आज सम्म २० समुहको सहभागिता रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीताको पहिलो चरणको खेल सम्पन्न भएको आयोजकले जनाएको छ । त्यस्तै महिला भलिवल प्रतियोगीता भोली देखि सुरु हुने वताईएको छ । आदिवासी जनजातीको पहिचान, माघि मेलाको उत्थान भन्ने नारा सहित सुरु भएको प्रतियोगीता माघ २ गते सम्म चल्ने वताईएको छ । कार्यक्रममा खुल्ला नृत्य प्रतियोगीता, घैंटोफोड प्रतियोगीता, लोपउन्मुख भैलो, सोरठि नाच प्रदर्शन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने क्लवका सल्लाहकार संयोजक गणेश थापाले जनाकारी दिनुभएको छ।

No comments: