ताप्न बालेको आगो बस्तीमा सल्किदा ५ घर जलेर नष्ट ।।
माघ १०–
सर्लाहीको सिमरा भगवतीपुर गाविसमा हिजो साँझ भएको आगलागीमा परि ५ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा परि सिमरा भगवतीपुर गाविस वडा नम्वर ९ का झुल्की हजारी, मुटुकी हजारी, चन्दे्रश्री हजारी, गगनदेव हजारी र बिसमदेव हजारीको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । ताप्न बालेको आगो बस्तीमा सल्किदा ४ लाख ७० हजार बराबरको धनमाल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments: