"2513058968709111" /> माइस्थान प्राथमिक विद्यालय दगातुन्डाडा १ नेपानेको वार्षिकोत्सव चल्दै।। - अनिश शर्मा गैरे
Breaking News
recent

माइस्थान प्राथमिक विद्यालय दगातुन्डाडा १ नेपानेको वार्षिकोत्सव चल्दै।।

माघ १०–
माइस्थान प्राथमिक विद्यलाय दगातुन्डाडा १ नेपाने वागलुङको २९ औं वार्षिकोत्सव को आज दोश्रो दिन पनि विविध कार्यक्रम सम्पन्न भएका छन् । भोली सम्म चल्ने कार्यक्रम अन्तर्गत १६ समुहको सहभागिता रहेको वार्ड स्तरीय पुरुष भलिवल प्रतियोगीताको दोश्रो चरणका खेलहरु, अन्तरसदनात्मक हिज्जे प्रतियोगीता, ५० मिटर तथा १०० मिटर दौड प्रतियोगीता लगाएतका प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएका छन् । त्यसै गरि भोली रेकर्ड नृत्य प्रतियोगीता, महिला भलिवल प्रतियोगीता, पुरुष भलिवल फाईनल खेल, अन्तरप्रावि स्तरीय हाजिरिजवाफ प्रतियोगीता, लगाएतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विर वहादुर भुजेलको अध्यक्षता तथा शिक्षक जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.