"2513058968709111" /> राष्ट्रिय जनमोर्चा बुर्तिबाङ टोलटोलका संगठन विस्तार सँगै जभेटघाट कार्यक्रममा जाने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

राष्ट्रिय जनमोर्चा बुर्तिबाङ टोलटोलका संगठन विस्तार सँगै जभेटघाट कार्यक्रममा जाने ।।

माघ ०९–
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले तय गरेको संगठन विस्तार तथा जनभेटघाट कार्यक्रम सँगै बुर्तिबाङ गाउँ कमिटिले पनि तत्काल जभेटघाट सँगै संगठन विस्तार अभियानलाई गाउँ गाउँमा लैजाने भएको छ ।
राष्ट्रिय जनमोर्चा गाउँ समिति बुर्तिबाङको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष टेकपति सापकोटाले बताउनुभयो । संगठनले तत्काल जनस्तरसम्मको भेटघाट र संगठनको संरचना निर्माण सँगै पार्टीको वर्तमान भुमिका जनतामाझ लैजाने कार्यक्रम अनुसार यस्तो कार्यक्रमको आयोजना गरिएको सापकोटाले बताउनुभएको छ । यही माघ १५ गते देखि बुर्तिबाङ गाउँ विकास समितिका ९ वटै वडामा रहेका सबै घर धुरीमा पुग्ने गरि कार्यक्रम तय गरिएको अध्यक्ष सापकोले बताउनुभयो , जस्का लागि ४ वटा टोलीको निर्माण गरिएको उहाँको भनाई ।
टोलीले विभिन्न स्थानमा प्रशिक्षण, संगठन निर्माण तथा पर्चा वितरण, आर्थिक संकलन लगायतका कार्यक्रम तय गरेको बताइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.