एकीकृत सेवा केन्द्र बुर्तिबाङमा नागरिकताको कार्ड नहुँदा नागरिक खाली हात फर्किदै ।।
माघ १३–
जिल्लाको बुर्तिबाङ स्थित एकीकृत सेवा केन्द्रबाट नागरिकले पाउँदै आएको नागरिकता कार्ड सकिएको भन्दै जनता खाली हात फर्कन बाध्य भएको नागरिकको गुनासो छ । एकीकृत सेवा केन्द्र मार्फ यहाँका जनतालाई नागरिकता वितरण गर्ने मात्र काम गर्दै आएको सेवा केन्द्रमा गत तीन दिन यतादेखि नै नागरिकताको कार्ड सकिएको थियो । जिल्ला प्रशासन कार्यालयमा सो विषयमा जानाकारी दिंए पनि जिल्ला प्रशासनले अझै सम्म नागरिकताको कार्ड नपठाएको सेवा केन्द्र प्रमुख लोकबहादुर कुवँरले बताउनुभयो । नागरिकता पाउने नागरिकको अधिकारमाथि प्रशासनले गरेको खेलवाड प्रति विभिन्न दुर्गम स्थानबाट आएका सवा ग्राहीले आत्रोस व्यक्त गरेका छन् । ‘बल्ल तल्ल जिल्ला सदरमुकाम नै पुगेर सचिवबाट सिफारिस लिइयो तर प्रशासनमा आउँदा कार्ड नै छैन भनेर फकाइयो, यो कस्तो विडम्बना हो ।’ नागरिकताका लागि निसीबाट आएका सेवा ग्राही भिम घर्तिले गुनासो गर्नुभयो । कार्यत्रलयमा अझ पनि काडै आएको छैन कहिल आएर नागरिकता मिल्ने हो सवा ग्राही यस्तै गुनासो गरिरहेका छन् । यस विषयमा हामील जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडललाई बुझ्दा जिल्ला बाट आजै कार्ड हिडिसकेको बताउनुभयो । यससँगै अव तत्काल बुर्तिबाङ बाट राहदानीको व्यवस्थापन हुने पनि उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला प्रशासन कार्यालयकै पहलमा अव बुर्तिबाङबाट नागरिकता निकालेना नागरिकका लागि यही बाटै राहदानी निकाल्ने व्यवस्था हुन थालेको बताउनुभएको छ ।

No comments: