तम्घासमा बालमैत्री अभिमुखिकरण तालीम सम्पन्न ।।
माघ १०–
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन अबधि २०६८ सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम गुल्मीको तम्घासमा सुरु भएको छ ।
सुशासनमा बालमैत्री स्थानीय शासनको स्थापना गर्नको लागि सरोकारवालाहरुलाई अभिमुखिकरण तालीम प्रदान गरिएको हो ।
कार्यक्रम संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले सहजिकरण गरिरहेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप सचिव सुमन घिमिरेले नेपालमा १ करोड २२ लाख १८ बर्ष मुनिका बालबालीका भएपनि उनीहरुले सुशासन अनुभुति गर्न नपाएको बताउनुभयो ।

No comments: