मोरङसुनसरीको वार्षिकोत्सव तथा बनभोज हुने
पौष २४–
मोरङसुनसरी सेवा समाज कतारले १४ औं वार्षिकोत्सव तथा बृहत बनभोज आउँदो २७ फेब्रुअरी २०१५ मा गर्ने भएको छ ।
विगत झै यस पटक पनि विविध कार्यक्रमका बीच उल्लासमय ढंगले कतारमा रहेका मोरङसनसरीबासी दाजुभाई तथा दिदीबहिनीहरुको बीचमा मनाइने सो वार्षिकोत्सव समाल गार्डेनमा गरिने भएको छ । गत १९ डिसेम्बरमा संस्थाका अध्यक्ष टिएन बरालको अध्यक्षतामा बसेको बैठकले १४ औं वार्षिकोत्सव तथा बनभोज गर्ने निर्णय गरेको हो ।
मोरङसुनसरीको चाहना, सभ्य र समृत समाजको स्थापना मूल उद्देश्यका साथ २००१ मा स्थापित यस संस्थाले प्रत्येक वर्ष वार्षिकोत्सव तथा बनभोजको कार्यक्रम गर्दै आएको छ । सो वार्षिकोत्सव तथा बनभोज तयारीका लागि अन्य विविध छलफल र कार्यविभाजन आगामी बैठकले गर्ने भएको छ । वर्षमा एक पटक मोसुबासीलाई चिनजान र मोरञ्जनका लागि वार्षिकोत्सव तथा बनभोज आयोजना गरिँदै आएको संस्थाका अध्यक्ष बरालले बताए ।

No comments: