"2513058968709111" /> नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था खर्वाङको वैठक सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था खर्वाङको वैठक सम्पन्न ।।

माघ ४–
नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७ खर्वाङ बागलुङको संचालक समितिको वैठक आज सम्पन्न भएको छ । आगामी माघ ७ गते सम्पन्न हुने संस्थाको १८ औं वार्षिक साधारण सभाको तयारीको विषयमा वैठकमा छलफल भएको थियो । बैठकले साधारण सभामा प्रस्तुत हुने संस्थाको प्रगति प्रतिवेदन, निति तथा कार्यक्रम एवं आर्थिक प्रतिवेदन पारित गरेको छ । वैठक संचालक समितिका अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.