"2513058968709111" /> चिसो बढ्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चिसो बढ्यो ।।

अनिश गैरे , वामी
वामी तथा यस आसपासका क्षेत्रहरुमा एक्कसी चीसो बढेको छ । चिसो बढेपछि यस क्षेत्रको जनज्विन प्रभाबित बनेको छ । बर्षा सँगै चिसो बढेपछि गुल्मीको वामी, मुसीकोट, बाग्लुङ्को दगातुम्डाडा लगायतका क्षेत्रमा चिसो बढेको छ । त्यस्तै गरी बाग्लुङ्को रनसीङ किटेनी लगायतका ठाँउहरुमा हिमपात समेत भएको छ । बर्षू भएसँगै वामी यस वरपरको मोटरबाटो हिलाम्य भएका कारण यातायातमा समस्या भएको छ। हिलोले गर्दा गाडीहरु फस्न कारणले गर्दा बिभिन्न ठाँउहरुमा पुग्ने यात्रुहरु समेत मर्कामा परेका छन । चिसोबाट बृद्धबृद्धा तथा बालबालिका बढि प्रभाबित भएका छन। जसले गर्दा मानिसहरुको चहलपहल पनि कम देखिएको छ। चिसोबाट जोगीन मानिसहरु आगो तापेर बसीरहेका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.