बोक्सीनी आमाका कारण प्रगती नभएको भन्दै छोराले दिए आमाको बली
अनौठा र अचम्म घटनाको खानी नै मानिन्छ उदयीमान राष्ट भारत । जहाँ तपाइ हामी सोच्दै नसोचेका अनौठा र सुन्दै कहाली लाग्ने घटना घटिरहन्छन् । जसको पछिल्लो उदाहरण हो भारतको महाराष्ट्रमा छोराहरुले आफ्नै आमाको बली दिएको एउटा घटना । घटना सार्वजनिक भएसँगै यत्रतत्र सामाजिक संजालमा यसको विभिन्न कोणबाट विष्लेषण सुरु भएको छ ।
महाराष्ट्रमा आफ नी जन्म दिने आमालाई बली दिए आफ्नो भाग्य खुल्ने भन्ने तान्त्रिकको कुरा पत्याएर ती छोराहरुले आमाको बली दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तः घटना नासिक शहरमा गत अक्टोबरमा घटेपनि अहिले मात्र यस्तो सार्वजनिक भएको हो । अक्टोबर महिनामा भएको एक महिलाको हत्याको छानविन गर्ने क्रममा प्रहरीले उनकै छोरा सहित १० जनालाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । तान्त्रिक महिलाको भड्काउमा आएर आफूहरुले यस्तो गरेको समेत उनीहरुले खुलासा गरेका छन् ।
उनीहरुले आफ्नी बहिनीलाई पनि आमासँगै बली दिन खोजेपनि असफल भएको बुझिएको छ । आमा बोक्सिनी भएको र छोराको प्रगतिको बाधक भएको भन्दै ती महिला तान्त्रिककले आमा र बहिनीको बली दिन सुझाएपछि उनीहरुले भड्किएर यस्तो गरेका थिए । मार्ने क्रममा भागेकी बहिनीले नै पुलिसमा खवर गरेपछि उक्त हत्याकाण्ड सार्वजनिक भएको थियो । जुन घटनाले अहिले संसारभर चर्चा पाइरहेको छ ।

No comments: