शिक्षक नियुक्ती नभए पछि तालाबन्दी ।।
माघ १४–
दाङको उच्च माबि भ्यूडहर सुन्पुरमा बिद्यँलय ब्यबस्थापन समितीको लापरबाहीका कारण शिक्षक नियुक्त नभएको भन्दै बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिगत ५ महिना देखी रिक्त शिक्षक पद पुर्ती नगरेको भन्दै बिद्यार्थीहरुले आजदेखी अनीश्चीतकालीन तालाबन्दी गरेका छन् । ५ महिना देखी स्वास्थ्य जनसंख्या बिषयको शिक्षक नभएपछि कक्षा ९ देखी १२ सम्मको सो बिषय पठनपाठन हुन सकेको छैन । यसैबिच बझाङ् जिल्लाको चौधरी गाविस ९ मा रहेको कालिपछाई प्राथमिक विद्यालयमा एक बर्षदेखि निरन्तर मासिक ५ सय रुपैँया पारिश्रमिकमा २ शिक्षिका पढाउँदै आएका छन । बिगत ६ बर्ष अगाडि स्थापना भएको उक्त विद्यालयमा शिक्षिका पदमा भण्डारी र धनलक्ष्मी खैर ५ सय रुपैँया पारिश्रमिकमा विद्यार्थीलाई पढाउँदै आएका हुन । गाविसबाट छुट्याएको रकमबाट पढाउँदै आएका दुई शिक्षिका यसबर्ष भन्ने गाविसको सम्पूर्ण बजेट सडक निर्माणमा लगाएपछि पारिश्रमिक कहाँबाट खाने अन्योलमा परेका छन

No comments: