सप्तीमा बस दुर्घटना हुँदा १ को मृत्यु, दर्जन बढि घाईते ।।
माघ १३–
सप्तरीको बक्धुवा खोलामा खसेर भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक दर्जभन्दा बढी घाइते भएका छन् । तीव्र गतिमा रहेको ना ४ ख ६९७६ नम्बरको यात्रुबहाक बस बक्धुवा ८ स्थित खोलाको पुलको रेलिङमा ठोक्एिर खोलामा खस्दा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुनसरीको दुहबी ५ का ४९ वर्षीय मोहम्मद आसिमको घटनास्थलमै मृत्यु भएको छ । उनको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्प्तालमा राखिएको छ ।
घाइते मध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसका चालक रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

No comments: