"2513058968709111" /> वामी प्रहरी चौकीले आज अबैध घरेलु मदिरा नष्ट गर्याे ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी प्रहरी चौकीले आज अबैध घरेलु मदिरा नष्ट गर्याे ।।

अनिश गैरे, वामी
पौष २७–
प्रहरी चौकी वामीले आपm्नो गस्तीको क्रममा आज अबैध घरेलु मदिरा नियन्त्रण गरी नष्ट गरेको छ । वामी वडा नं. १ बसेरीमा अबैध रुपमा मदिरा ल्याउदै गरेको अवस्थामा  करिब ७० लिटर मदिरालाई  नियन्त्रणमा लिई आज विहान स्थानीय क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकारको रोहबरमा  अबैध मदिरालाई वामी १ जीपपार्कमा मा नष्ट गरिएको थियो । यसरी अबैधरुपमा मदिरा बिक्रिवितरण गर्नेलाई कानून बमोजिम कार्बाही गरिने समेत वामी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकालले बताउनुभयो । ढकालले अबैधरुपमा मदिरा बिक्रिवितरण नगर्न सबैलाई आग्रह समेत गर्नु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.