नेपाल टेलीकम कपिलबस्तु शाखाको २७ हजार बराबरको समान चोरी ।।
माघ १२–
नेपाल टेलीकम चन्द्रौटा कपिलवस्तु साखा को २७ हजार बराबर को हटस्पोट एन्टिना चोरि भएको छ । सजिलो सुलव र सरल तरिका ले सबै जनताले ईन्टरनेट चलाउन पाउन भनेर आजदेखी नेपाल टेलीकम चन्द्रौटाले एकता बैंक भएको घरको छत को माथि टावर राखी जोडान गरेको हटस्पोट एन्टीना बिहिवार राती ३ दिनमै चोरि भएको साथै वोडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी समेत गरिएको छ भेनेर नेपाल टेलिकम साखा चन्द्रौटा प्रमुख रण्डधिर कुमार यादबले जानकारी दिनुभएको छ ।

No comments: