आज पृथबी नारायण शाँहको २ सय ९३ औँ जन्म जयन्ती
पौष २७–
आज नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्मदिन । लोकतन्त्रको स्थापनापछि सरकारले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन छोडे पनि नागरिकस्तरमा बिभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाईने गरिएको छ । यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ । ¥याली, झाँकी, सभा र माल्यार्पण सहित दिनभरी नै बिभिन्न कार्यक्रमको तयारी छ ।
पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । यसैबिच नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्माङ्गत कटुवालले नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको आदर्श स्वीकार गर्न संघीयतामा जान नहुने बताउनुभएको छ । दुई सय ९३ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबशरमा सहभागि हुन नुवाकोट पुग्नुभएका पूर्व प्रधानसेनापती कटुवालले नेपालीबीचको एकता कायम राख्न र पृथ्वीनारायण शाहको आदर्शको पालना गर्न संघीयताको नाममा बिशाल नेपाल टुक्राउन नहुने बताउनुभयो । नेपालीहरु ‘अरिङ्गाल जस्तो एक झुण्ड भएर’ बस्नु पर्नेमा नया नेपालको परिकल्पनाको आधार मानिएको नया संबिधानमा संघीयतालाई भन्दा पनि सबै जाती, धर्मका नेपालीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो ।

No comments: