"2513058968709111" /> चिसो बढ्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चिसो बढ्यो ।।

अनिश गैरे,वामी पौष १७
वामी तथा यस आसपासका क्षेत्रहरुमा एक्कसी चीसो बढेको छ । चिसो बढेपछि यस क्षेत्रको जनजीवनमा सामान्य प्रभाब परकेो छ । सामान्य बर्षा सँगै चिसो बढेपछि गुल्मीको वामी, मुसीकोट, बाग्लुङ्को दगातुम्डाडा लगायतका क्षेत्रमा चिसो बढेको छ । चिसोबाट बृद्धबृद्धा तथा बालबालिका बढि प्रभाबित भएका छन । जसले गर्दा मानिसहरुको चहलपहल पनि कम देखिएको छ । चिसोबाट जोगीन मानिसहरु आगो तापेर बसीरहेका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.