नेपाली काग्रेंस गुल्मीद्धारा स्वर्गिय थापाप्रति शोक व्यक्त
माघ १३–
नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीले आफ्नो पार्टी गौडाकोट गाउँ कार्य समिति सभापति विरबहादुर थापाको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । माघ १ गते मृत्यु भएका थापा थापाप्रति नेपाली कांग्रेस गुल्मीले आज उनको १३ दिनको पुण्य तिथीको अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै शोक व्यक्त गरेको हो ।
सो पार्टीका उपसभापति भुवनप्रसाद श्रेष्ठ र सचिव छन्दबहादुर पहराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा गाउँ नेता थापाको निधनबाट नेपाली कांग्रेस गुल्मीलाई गम्भीर धक्का पुगेको उल्लेख छ । उहाँको मृत्युले मातृ संस्था नेपाी कांग्रेसका सवै नेता कार्यकर्ता र शुभेच्छुकहरु भावविभोर भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ नेता थापाले पुराएको अतुलनिय योगदानको पार्टीले उच्च सम्मान गर्ने छ । विज्ञप्तीमा शोकाकुल परिवारजनप्रति गहिरो समावेदना प्रकट गर्दै स्गार्गिय थापा प्रति हार्दिक श्रद्धाजली अर्पण गरिएको छ ।

No comments: