वामी परुवामा सरसफाई ।
अनिश गैरे, वामी गुल्मी
माघ ०७–
नमुना आत्म निर्भर आमा समुह वामीद्धारा वामी ३ पुरुवामा सरसफाई गरिएको छ ।
समुहकी अध्यक्ष सुमित्रा भण्डारीको सयाेंजकत्वामा आज ६० जनाको समुहले वामी परुवाको रामुरुङ्खोला देखी क्याम्पस रोड हुँदै झेँदी सम्म रहेका सम्पुर्ण प्लास्टीक, सीसा तथा अन्य फोहोरलाई ब्यबस्थापन गरेको थियो । आमा समुहले हरेक १५ दिनमा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय अनुसार आज सरसफाई गरिएको हो । सरसफाई अभियानका सयाेंजक हरि प्रसाद सापकोटा, सामाजीक परिचालक गँगा रायमाझी, गोल्डेन फ्युचर एकाडेमी वामीका चन्द्र राई, वडा सयाेंजक तिर्थमणि सापकोटा, वडा सहायक सयाेंजक कृष्ण प्रसाद सापकोटा, महिला स्वाथ्य स्वयं सेबिका अमृता श्रेष्ठ, डिलराज सापकोटा, प्रहरीचौकी वामीका प्रहरी सहायक निरीक्षक घनश्याम ढकाल, एकल महिला संघकी कल्पना घिमिरे, लगनयत स्थानीयको सक्रियतामा सरसफाई गरिएको हो । हरि प्रसाद सापकोटाको स्वागत एकल महिला संघकी कल्पना घिमिरेको मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सुमित्रा भण्डारीले गर्नुभएको वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभयो ।

No comments: