सस्ँकृति संरक्षण मञ्च बाग्लुङ् काँडेबसको भेला सम्पन्न, समितिको पुनर्गठन, अध्यक्षमा पुन बुढाथोकी ।।
अनिश गैरे, वामी गुल्मी
माघ ०८–
सस्ँकृति संरक्षण मञ्च बाग्लुङ् काँडेबसको भेला सम्पन्न भएको छ । भेलाले डिल बहादुर बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय मञ्चको पुर्नगठन गरेको छ । समितिको उपाध्यक्षमा ललित सलामी, तथा कृष्ण बुढाथोकी, सचिबमा सुरेन्द्र छन्त्याल, सहसचिबमा मिन दर्लामी, कोषध्यक्षमा रेमलाल सापकोटा, लगायत अन्य सदस्य रहनुभएको छ । भने भेलाले मञ्चको ४ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । जस अन्र्तगत रेशम बुढाथोकी, तुलानाथ कँडेल, डम्बर सलामी, तेजेन्द्र बुढाथोकी रहनुभएको छ । भेलाले मञ्चको १४ औ बार्षिकोत्सब आउँदो फाल्गुण ५ देखी ९ गते सम्म बिबिध खेलकुद तथा सास्ँकृतिक कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । उक्त बार्षिकोत्सबमा खुल्ला फुटबल प्रतियोगीता, सालैजो, कौडा नाँच, एकल गायन, सोरठी, नौमती तथा भजन प्रदर्शन तथा खेलाडी सम्मन लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ । जस अन्र्तगत फुटलब प्रतियोगीतामा प्रथम हुनेले नगद रु ४० हजार द्धितिय हुँने समुहले रु २५ हजार तथा तृतिय हुने समुहलाई रु १५ हजार पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै बिबिध सास्ँकृतिक कार्यक्रम पनि सञ्चालन हुने अयोजकले जनाएको छ । भेलामा मञ्चका कोषध्यक्ष गुञ्जन बुढाथोकीले मञ्चको ३ लाख बचत सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
मञ्चका अध्यक्ष डिल बहादुर बुढाथोकीको अध्यक्षता रहेको भेलाको सञ्चालन मञ्चका सहसचीब गणेश थापाले गर्नुभएको थियो ।

No comments: