कुर्घामा सञ्चालन हुन लागेको छैठौ राष्ट्रपति रनिङ्सिल्ड प्रतियोगीताको तयारी तिब्र ।।
अनिश गैरे, वामी गुल्मी
माघ १४–
आउँदो माघ १८ र १९ गते सम्पन्न त्रिभुवन उमाबि कुर्घामा सञ्चालन हुन लागेको छैठौ राष्ट्रपति रनिङसिल प्रतियोगीताको तयारी तिब्र परिएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सोही प्रतियोगीता सञ्चालन हुन लागेको हो । प्रतियोगीता सञ्चालन गर्नको लागी बिभिन्न समिति तथा उपसमितहरु गठन गरिएको छ । जसको लागी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर खड्का को सयाेंजकत्वमा आर्थिक ब्यबस्थापन समिति, बिद्यालयका शिक्षक ज्ञानहरी सापकोटाको सयांैजकत्वमा यातयात ब्यबस्थापन समिति, शिक्षक ददिराम शर्माको सयाेंजकत्वमा होटल ब्यबस्थापन समितिको गठन गरिएको छ । त्यस्तै जित बहादुर रामाझीको सयाेंजकत्वमा खेलाडी परिचालन समिति, तिलका घिमिरेको सयाेंजकत्वमा प्राथमीक उपचार समिति, शिक्षक कृष्ण प्रसाद गौतमको सयांैजकत्वमा सचिवालय तथा अभिलेख ब्यबस्थापन समिति गठन गरिएको छ । यसैगरी सहायक प्राचार्य चुरा बहादुर छन्त्यालको सयाेंजकन्वमा सुरक्षा उपसमिति, शिक्षक धुर्ब राज शर्माको सयाेंजकत्वमा स्वयंसेबक परिचालन उपसमिति, जित बहादुर रायमाझीको सयाेंजकत्वमा खेलमैदान ब्यबस्थापन उपसमिति, शिक्षिका लक्ष्मी ज्ञावलीको सयंोजकत्वमा मञ्च ब्यबस्थापन उपसमिति, बिष्णु सारुको सयाेंजकत्वमा साउण्ड सिस्टम ब्यबस्थापन उपसमिति, बाबुराम शर्माको सयाेंजकत्वमा खानेपानी ब्ययबस्थापन उपसमिति तथा खड्क बहादुर खड्कको सयाेंजकत्वमा अनुगमन उपसमितिको गठन गरिएको छ । गुल्मी क्षेत्र नम्बर १ का सम्पुर्ण माबि, निमाबि तथा उमाबि त्यस्तै क्षेत्र नम्बर २ का वामी, मुसीकोट, बडागाँउ, पराल्मी गाबिसका बिद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई लक्षित गर्दै सोही कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।

No comments: