महिला जागरण आमा समुह द्धारा वामी ३ काफलटोलामा सरसफाई गरियो ।
अनिश गैरे, वामी गुल्मी
माघ ०३–
माहिला जागरण आमा समुह द्धारा वामी ३ काफ्लटोलामा सरसफाई गरिएको छ । आफ्नो गाँउ आफै सफा बनाउ भन्ने अभियानका साथ वामी ढाबरोड देखी जुहीने खोला सम्म भएका सम्पुर्ण सिसा, प्लास्टिक, लगायत बिषालु बस्तुहरु स्रसफाई गरिएको सरसफाई कार्यक्रमकी अध्यक्ष गीता भटट्राईले जानकारी दिनुभयो । आमा समुहको सक्रियता तथा स्थानीय हरुको सहभागीतामा सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो । आमा समुहले प्रत्येक शनिबार सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No comments: