वामीलाई खुल्ला दिशा मुक्त घोषण अभियान सँगै आज वामी २ को अनुगमन गरियो । ।
अनिश गैरे, वामी गुल्मी
माघ ०६–
वामीलाई खुल्ला दिशामुक्त गाबिस घोषणा गर्ने अभियानका साथ आज वामी वडा नम्बर २ का घरधुरीको अनुगमन गरिएको छ । आज एक टोलीले वडा नम्बर २ का ५० घरधुरीको अनुगमन गरेको छ । अनुगमनको क्रममा बजार क्षेत्रमा शौचालय निर्माण भएको तर प्लास्टीक जन्य अब्यबस्थित फोहोर भएको पाईएकोले प्रत्येक घर अगाडी रहेको फोहोर ब्यबस्थापनको लागी सुझाब दिईएको थियो ।
वडा नम्बर २ का वडा सयाेंजक रामचन्द्र श्रेष्ठको सयाेंजकत्वमा ९ सदस्यीय टोलीले अनुगमन गरकेो थियो । महिला स्वास्थ्य स्वयं सेबिका उमा मल्ल तथा सुनमाया बौद्धाचार्य, हरिहर सापकोटा, भोजराज सापकोटा, राजन सापकोटा, हरि सापकोटा, सिजन शाक्य लगायतको टोलीले अनुगमन गरको थियो । टोलीले अन्य वडाहरुमा पनि छिट्टै शौचालय निर्माण गर्न तथा आफ्नो फोहोर महिला ब्यबस्थाप गर्नको लागी आग्रह गरेको वामीका सामजीक परिचालक गँगा रायमाझील जानकारी दिनुभयो ।

No comments: