रुकुममा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु ।।
माघ १२–
रुकुममा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ३ राउँखेतवाट सोलावाङ तर्फ जादैँ गरेको लु २ त ५२५३ नम्वरको ट्क्याटर मुसिकोट ३ को ज्यामिरेखोलामा दुर्घटना हुँदा मुसिकोट ३ कै अन्दाजी ३५ वर्षिय यक्कवहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुर्घटनामा परि त्यसै गाउँका तुलवहादुर ओली गम्भिर घाईते हुनुभएको छ । ट्याक्टर आज विहान साढे ७ बजे सडकवाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बताईएको छ ।

No comments: