"2513058968709111" /> धौलागीरी सामुदायिक श्रोत बिकास केन्द्रको अयोजनामा सञ्चालीत मुडा बुन्ने तालीम आज सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

धौलागीरी सामुदायिक श्रोत बिकास केन्द्रको अयोजनामा सञ्चालीत मुडा बुन्ने तालीम आज सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष २६-
धौलागीरी सामुदायिक श्रोत बिकास केन्द्र शाखा कार्यालय वामीद्धारा सञ्चालीत ५ दिने मुडा बुन्ने तालीम आज सम्पन्न छ । स्थानीय स्तरमा आर्थिक रुपमा पछाडी परेका महिलाहरुको जीबनस्तर उकास्ने उद्धेश्यले तालीम सञ्चालन गरीएको शाखा कार्यालय वामीकी शाखा प्रबन्धक सञ्जिता सुबेदीले जानकारी दिनुभयो । केन्द्रकी लालमाया श्रीस, तारा पुःन, माया सिँजाली, तथा यम कुमारी घर्तीले तालीमको सहजीकरण गर्नूभएको थियो ।तालीममा बिभिन्न लघुबित्त केन्द्रहरुबाट गरी ४७ जनाको सहभागीता रहेको थियो । ५ दिन सम्म सञ्चालन हुने भनिएको तालीम बिशेष कारणबश आज समापन गरिएको छ । शाखा कार्यालय वामीकी शाखा प्रबन्धक सञ्जिता सुबेदीको सभापतित्व, समाजसेबी मोहनलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
तालीममा प्रशिक्षर्थाी रञ्जिता बौद्धाचार्य, अस्मिता सिँह, प्रशिक्षक तारा पुन लगायतले मन्तब्य बयक्त गर्दै तालीमलाई ब्यबहारमा लागु गर्न आग्रह गर्नुभएको थियो । संस्थाकी फिल्ड सहायक सरस्वती घिमिरेको स्वागत मन्तब्य, रहेको कार्यक्रमको सञ्चालन शाखाका फिल्ड साईड बिष्णु प्रसाद रिमालले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.