थारु गाउँहरूमा माघी सुरु
पौष १७–
माघ महिना सुरु हुन झन्डै दुई साता बाँकी रहे पनि कैलाली र कञ्चनपुरका अधिकांश थारु गाउँमा माघीको रौनक सुरु भएको छ । दुवै जिल्लाका केही गाउँमा माघी महोत्सव तथा मेला आयोजनाको तयारी भइरहेको छ । थारु समुदायले माघी अर्थात् माघेसङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । कैलालीमा भादा महोत्सव सञ्चालनका लागि तयारी भइरहेको छ । कैलालीको दोदोधरा गाउँ विकास समिति–२ मा रहेको वरर्दगोरियामा माघी मेलाको आयोजना गरिएको छ । आधुनिक पुस्तालाई थारु समुदायको मौलिक सांस्कृतिक पर्व माघीबारे जानकारी गराउने तथा माघी पर्वको संरक्षण तथा संवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले विभिन्न सङ्घसंस्थाले माघीलाई लक्षित गरी महोत्सव तथा मेलाको आयोजना गर्दै आएका छन् ।

No comments: