"2513058968709111" /> दगातुम्डाडा गा।बि।स। को वार्ड न। ५ दगामा आज वार्ड भेला सम्पन्न - अनिश शर्मा गैरे
Breaking News
recent

दगातुम्डाडा गा।बि।स। को वार्ड न। ५ दगामा आज वार्ड भेला सम्पन्न

पौष १४–
दगातुम्डाडा गा।बि।स। को वार्ड न। ५ दगामा आज वार्ड भेला सम्पन्न भएको छ । वडा भेलाले दगातुम्डाडा गा।बि।स। को गाउ परिषदमा पेश गर्ने वडा स्तरका मागहरु छनौट गरेको छ । छनौट भएका मागहरुमा मोटरबाटो निर्माणमा लागेको क्रृण भुक्तानीको लागि बजेट माग, बाल बिकास केन्द्रको घडेरी खरिदका लागि बजेट माग तथा महिला लक्षित कार्यक्रम अन्र्तगत सिलाईकटाई तालिम सम्पन्न गर्ने निर्णय गरेको छ । भेला वडा नागरिक मञ्चका संयोजक बेल बहादुर सिङजालीको अध्यक्षता एवम दगातुम्डाडाका सामाजिक परिचालक गीता पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.