रेमलीटोला प्राथमिक बिद्यालय दगातुम्डाडा ९ सक्न्यार बागलुङको ३६ औ बार्षिकोत्सव बिबिध कार्यक्र सहित आज सम्पन्न
पौष १४–
रेमलीटोला प्राथमिक बिद्यालय दगातुम्डाडा ९ सक्न्यार बागलुङको ३६ औ बार्षिकोत्सव बिबिध कार्यक्र सहित आज सम्पन्न भएको छ । आज दोस्रो दिन समापन कार्यक्रममा बिद्यालयका पुर्ब सल्लाहाकार एवम रेडियो सारथीका स्टेशन म्यानेजर बिष्णु भुषाल, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम पुन लगायतले मन्तब्य ब्यक्त गर्दे शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको थियो ।
आज बिद्यालयको घडेरी खरिद गर्न चन्दा दिने सहयोगीहरुलाई फुलमाला र टीका लगाएर प्रशंशा पत्रले सम्मान गरिएको थियो । त्सैगरी आज सम्पन्न अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा स्प्रीङ सदन प्रथम, अटुमान सदन द्धितिय र समर सदन तृतिय भएका छन । त्यसैगरी रेकर्ड डान्स प्रतियोगितामा अटुमान सदन प्रथम, वीन्टर सदन द्धितिय र समर सदन तृतिय भएका छन । आज बिद्यालयका प्रधानाध्यापक जंग बहादुर बलामीले ११ लाख १ हजार ९ सय सत्र बराबरको आय ब्यब बिबरण सहितको बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रम बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष भक्त बहादुर सलामीको अध्यक्षतामा एवम शिक्षक शिवलाल बनको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments: