जनज्योती मा।बि। अरेवा तथा भगवती नि।मा।बि। बाङगेकोे बनभोज कार्यक्रम आज संयुक्त रुपमा सम्पन्न
पौष १४–
श्री जनज्योती माध्यमिक बिद्यालय पौदी अमराई २ अरेवा तथा भगवती निम्न माध्यमिक बिद्यालय पौदीअमराई ३ बाङगेले आज संयुक्त रुपमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको सिरुङगामा सम्पन्न बनभोज कार्यक्रममा पाठयक्रमले तोकेको बिबिध बिषयबस्तु माथि छलफल गरिएको थियो ।
प्रसाद ग्रहणको कार्यक्रमपश्चात दुबै बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुले संयुक्त रुपमा बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बनभोज कार्यक्रममा जन ज्योती मा।बि। का शिक्षक नारायण आचार्य, लालु गिरी र भगवती नि।मा।बि। शिक्षक आर।बि। थापाले बनभोज कसरी मनाउने भन्ने बिषयमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै जन ज्योती मा।बि। का प्र।अ। ईश्वरी प्रसाद आचार्य र भगवती प्रा।बि। का प्र।अ। शंकर गिरीले बनभोजको महत्वमाथि प्रकास पार्दे दुबै बिद्यालय बिचको सम्बन्धको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रम जन ज्योती मा।बि। का शिक्षक महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments: