श्री त्रिभुवन उमाबि खर्बाङबाट करिब १६० जना बिद्यार्थी सहितको टोलीद्धारा बनभोज कार्यक्र सम्पन्न
पौष १४–
श्री त्रिभुवन उमाबि खर्बाङबाट करिब १६० जना बिद्यार्थी सहितको टोलीद्धारा बनभोज कार्यक्र सम्पन्न भएको छ । गुल्मीको ग्वादीका चौरमा सम्पन्न बनभोज कार्यक्रममा कक्षा ५ देखि कक्षा १२ सम्मका बिद्यार्थी, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो । बनभोज कार्यक्रममा बिद्यार्थीहरुको समुहले बिबिध सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरेको थिए । बनभोज कार्यक्रम बिद्यालका प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता शिक्षक कृष्ण प्रसाद पोख्रलको स्वागत मन्तब्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको सहायक प्राचार्य शिवलाल पाख्रेलले जानकारी दिनुभएको छ ।

No comments: