गजल –
चकित, बिष्णु प्रसाद आचार्य–
कति खुशी भएका थे, यो धर्तिमा आँउदा खेरी ।।
झनै हर्ष बिभोर भए नेपालीपन पाउँदा खेरी।।
चुलीएको सगरमाथा संसारकै माली हो त्यो ।।
दुलाहाझै देखीएथेँ ढाका टोपी लाउँदा खेरी।।
असंख्य ति नदीनाला प्रकृतिको सुन्दर रुप ।।
शीतल मन भएको थ्यो झरनो गीत गाँउदा खेरी ।।
अन्यायको बरुद्धमा लड्ने हाम्रा पुर्खा बाजे ।।
धन्न यही जन्मिएछु, भाथ्यो, खुशी छाउँदा खेरी ।।
डराएनन हराएर आए सधै बास बस्न ।।
ज्यानै अर्पण गरे हामलाई शीत युद्धमा धाउँदा खेरी ।।
कति खुशी भएका थँे, यो धर्तिमा आँउदा खेरी ।।

No comments: