समर लभको केही अंश
ूसमर लभू को मुटु..............यो अंश नलेखिएको भए म ूसमर लभू लाई च्यातेर मिल्काउथें होला
मेरी साया,
तिमीलाई थाहा छैन, आजकाल मेरो रूनुको कुनै सिमाना नै छैन । यति धेरै किन रोइरहेछु रु किन लोग्नेमान्छे हुनुको धर्म छाड्दै छु म रु थाहा छ, रोएर पाउनु केही छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिल्यै डुबिसक्थ्यो ।
हो, साया आजकाल म धेरै रून थालेको छु । कहिलेकाहीँ लाग्छ नवजात शिशुहरु पनि मजति रूँदैनन् होला । अनि उनीहरुको रूवाइ र मेरो रूवाइमा के फरक छ र रु उनीहरु चिच्याएर रून्छन्, म चुपचाप रून्छु ।
जुन दिनदेखि आप्mनो फेसबुक एकाउन्ट डियाक्टिभेट गरेर बसेको छु, झन्झन् प्रताडित छ,ु साया ।
तिमीबाट भाग्न खोजेको थिएँ । तर जब यो महसुस भयो कि तिमीसित भाग्नु आपैmँसित भाग्नु हो, मेरो पीडा घटेन, झन् बढ्यो । आपैmँप्रति धृष्ट हुन नसकिँदो रहेछ । कहाँ भागूँ आपैmँदेखि रु यी सत्यहरुलाई कहाँ मिल्काऊँ रु केमा छ विस्मृति रु
तिम्रो स्मृतिबाट मात्र पनि म हरेक क्षण असुरक्षित महसुस गरिरहेको छु । यो के रु
र, आजकालका यी प्रताडित दिनहरु, एउटा नियमितताभैmँ भइसकेको छ, सास फेर्नुजत्तिकै ।
मलाई होस, चेतना, उज्यालो सब बेठीक लाग्न थालेको छ । पूर्ण होस सम्हालेर बस्न एकदम कष्टप्रद हुँदो रहेछ, कमसेकम एउटा मान्छेलाई । म बुझिरहेछु साया, मान्छे किन होसलाई लात मार्ने गर्छन् रु किन बाँच्नुसित विद्रोह गर्छन् रु किन आत्महत्याको प्रयास गर्छन् रु किन मान्छे, मान्छे हुनुको सत्यसित डराउँछ कहिलेकाहीँ रु कैलेकाहीँ यै चेतना पनि अभिसापभैmँ बन्दोरहेछ ।
मेरी प्यारी । मेरी प्रिया । तिमीलाई कुन कुराले बुझाऊँ रु के चाँहिदो हो तिमीलाई बुझाउनका लागि रु के भने, के गरे तिमी छर्लङ्ग हुँदी हौ रु केही सूत्र त हुँदो हो, कमसेकम तिमीलाई बुझाउन । कसरी कुन तत्वले तिमीलाई पगाल्न सकिँदो हो रु कहाँ कुन संसारमा विद्यमान छ त्यो तत्व जसले तिम्रो हृदयको गहिराइमा स्पर्श गर्न सकियोस् । तिमी आपैmँ भन्देऊ, मेरी प्रिय । म जान्दिनँ । बुभ्mदिनँ । तिम्रो मनभित्रका तहमा कस्ता विचार छन् रु
म हर समय सोच्छु । अझ तिमीलाई नै सोध्न मन लागेको छ, के प्रेम महत्वपूर्ण होइन रु मैले देखेको, मैले जानेको संसारमा, प्रेमबाहेक सब गौण छन् । तिम्रो संसार, तिम्रो विचार किन मसित बेमेल रु सके आलोचना गर्दी हौ मेरा यी पुङ न पुच्छरका विचारहरुप्रति । यसमा म कति व्यावहारिक छु मलाई त्यसको किञ्चित पनि पर्वाह छैन । हो, म निस्पट्ट अन्धो हुन थालेको छु । मलाई देख्नु या नदेख्नुसित कुनै सरोकार छैन । म निरपेक्ष छु अरुका कुराहरुसित । मलाई सुन्नु या नसुन्नुसित कुनै सरोकार छैन । मभित्र एउटा गहिरो भाव बसेको छ । बस्, मैले अनुभूत गर्ने त्यत्ति हो ।
तिमी आप्mनै तर्क दिएर मबाट पन्छिएकी छ्यौ । तर तिमीले आप्mनो तर्पmबाट तर्क नै कहाँ दिएकी छ्यौ र रु भैगो तिमीले ठीकठाक स्पष्टीकरण दिएकी भए आपैmँलाई सम्झाउँदो हुँ । आखिर प्रेम प्राप्ति मात्र होइन भन्दै । तर यहीँनेर आएपछि मलाई पटक्कै चित्त बुभ्mदैन, साया ।
मानेँ, प्रेम समर्पण पनि हो । तर समर्पण रु केका लागि रु कसका लागि रु समर्पण गर्ने पनि केही आधार र विवशता हुन्छन् । तर न तिमीले आप्mनो विवशता ठीकठाक बताएकी छ्यौ, न म आपूmलाई कुनै कोणबाट चित्त बुझाउन समर्थ भइरहेछु ।
साया, म कल्पन्छु, यी दिनहरु, केवल एउटा नमीठो सपना मात्र होस् । तर अपशोच १ सत्यलाई त तिमीले नै घाँटी निमोठेर कतै मिल्काएकी थियौ । र, यही कटु यथार्थ बेला कुबेला मलाई गोमन साँपभैmँ फँडा उठाएर डस्न आउँछन् ।
र त्यो डसाइ १ हाय १ म प्रत्येक पल रगताम्मे भएर घिस्रिरहेको हुन्छु । एक–एक पल, मानौँ दम भएको छ मलाई । मेरो फोक्सो श्वास तान्न नसकेर गाँठो परेर बसेको छ । यी दिनहरु, कुनै पहाडबाट गुल्टेको जस्तो । र, म प्रत्येक बल्ड्याङ खाएपिच्छे शरीरमा एउटा–एउटा गर्दै असंख्य घाउहरु थप्दै लडिरहेछु ।
मेरी साया, मेरी प्रिय । मेरा हरेक दिनहरु, अझ भनौँ, हरेक बिहानी, सूर्यको आभासँगै एउटा पीडादायक क्षणहरुले पोषित भएर आउँछ र म ती क्षणहरुसित विद्रोह पनि गर्न सक्तिनँ । मसित अब कुनै ऊर्जा नै बाँकी छैन । जबसम्म तिम्रो साथ थियो, म हरेक कुरासित विद्रोह गर्न सक्छु भैmँ लाग्थ्यो । तर अब गलिसकेको छु, कमजोर बृद्धभैmँ ।
हरेक क्षण किन ढिलो बितिरहेछन् रु उकालोमा भारी बोकेर हिँडेजस्तो । अझ भन्छु काराबासमा बसेको जस्तो भइरहेछ आजकालका मेरा समय । आजकाल जताततै जे चिज पनि अनौठो, अप्राकृतिक र विचित्रको लाग्न थालेको छ, साया । लाग्छ संसारमा सबथोक बेठीक छ । भद्रगोल, लथालिङ्ग, छरपस्ट । भुइँचालोपछि भत्किएको संरचनाजस्तो । उराठलाग्दो ।
तिमीलाई थाहा छैन साया, आजकाल पहिलो गाँस निल्ने बेलादेखि नै घाँटीमा एकाएक अमन भएजस्तो हुन्छ । भत्भती छाती, पेट, ढाड, घाँटी, खै कताकता हो पोलिमात्र रहन्छ । मानौँ कसैले सलाई कोरेर भित्र फालिदिएको छ । झसङ्गझसङ्ग, तर्साइरहने हरर फिल्मको झट्काजस्तो, कहिले आधा रातमै ब्युँझन्छु । कैले कानमा सुटुक्क केही अस्पष्ट धमिला आवाजहरु सुन्छु । कहिलेकाहीँ त सत्य र असत्य, हुनु र नहुनु बीचको भिन्नता थाहा पाउन पनि गाह्रो पर्छ ।
कति भिन्न–भिन्न रुप हुँदा रहेछन् प्रेमको, साया १ बल्ल बुभ्mदै छु । कुनै बेला तिमी साथ थियौ । प्रेमको एउटा रुप अनुभूत गर्दथेँ । आज तिमी छैनौ, प्रेमको अर्को रुप अनुभूत गर्दै छु । यस अर्थमा मलाई भाग्यमानी भने हुँदो हो ।
कहिलेकाहीँ लाग्छ, साया, यी आजकालका विचलनहरु, यी छट्पटीहरु प्रेम होइनन् । तिमीप्रतिको एउटा साधारण आशक्ति हुँदो हो । मभित्रको अहम्लाई धपाउन नसक्नुको एउटा नमीठो प्रतिफल हुँदो हो । लाग्छ कसैले कसैलाई प्रेम गर्दैन । सब आ–आप्mनो अहंकारलाई मात्र प्रेम गर्छन् । र आपूmले चाहेको चीज नपाउँदा, आप्mनो अहंकारमा पुगेको चोटका कारण दुःखी हुन्छन् ।
म भन्न सक्तिनँ, साया । म जे भनिरहेछु, त्यो सत्य पनि हुनसक्छ । मैले प्रेमको परिभाषा जान्या छैन । तर यदि यो आशक्ति मात्र नै हो भने पनि म स्पष्ट अर्थमा भन्छु, मैले कसै न कसैको आशक्त हुनैपथ्र्यो र तिमीले पनि । त्यही दुईको आशक्तिलाई समायोजन गरेर एकाकार गर्दै त्यै क्रियाकलापलाई प्रेमको संज्ञा दिइने हो । र, संसारमा हुने पनि यही त हो ।
र, हामीले गरेका पनि त यही थियौँ । तर यसमा विचलन कहाँबाट आयो रु के कुरामा गल्ती भयो रु के अपुग भयो रु कहाँ के मिलेन रु
मेरी साया, तिमीलाई आजकाल सम्झीसम्झी बिर्सन खोजिरहेछु । सत्ते, ढाँटेको होइन । बरू मरेको मान्छे ब्युँझदो हो, तर तिम्रो स्मृति, त्यो अर्धमृत अवस्थामा एकाध पलहरु रहन्छ मेरो मस्तिष्कमा र पुःन स्वस्थ भएर मलाई नसानसा भित्रदेखि चिथोर्न थाल्छ । म त्यो पीडादायक क्षण, उप्m १ मेरी प्रिय, म कसरी बताऊँ शब्दमा रु संसारका सबै शब्दकोशका शब्द कम हुनेछन् । कुनै शब्द, कुनै वाक्य÷वाक्यांश, कुनैले पनि बताउन सक्दैनन् ती पीडादायक क्षणहरुको।।।। । कति कहालीलाग्दो, कति भयानक १ मानौँ हजारौँ फिट माथिबाट म खसेको छु । निराधार या कुनै चिसो पानीमा क्रमशः डुब्दै छु र कठ्याङ्ग्रिदै एक–एक फिट डुब्ने क्रम भइरहेछ । क्षणैपिच्छे निसास्सिइरहनु मानाँै आधा रातमा सुतिरहेको बेला कसैले घाँटी थिचिरहेको छ मेरो । अनि आँखा खोल्छु त देख्छु केवल शून्यताहरु । कान टिनिनी बजिरहेको हुन्छ, श्रवणशक्ति पूरै क्षय भएको हो कि जस्तो । केही बोलुँ भन्छु, कमसेकम आपैmँसँग तर अहँ, अथक प्रयासका बाबजुद मुखबाट कुनै ध्वनि निकाल्न सक्तिनँ । सम्पूर्ण शरीरबाट चिटचिट पसिना आइरहेको हुन्छ । पैताला, हात अनि अरु अंगहरुमा क्रमशः कम्पन छुट्न थाल्छ । मुख, जिब्रो, सुकेर च्यापच्याप हुन थाल्छ मानौँ महिनौँदेखि पानी पिउन नपाएर प्यासले पीडित छु । मुटुको गति एकाएक बढ्न थाल्छ मानौँ अब केहीबेरमा त्यो छाती फोरेर बाहिर निक्लिन्छ । मस्तिष्कभित्र हजारौँथरीका कल्याङबल्याङ एकसाथ ढ्याङ्ग्रो ठोकिरहेका हुन्छन्, जुनबेला म सोच्न त परै जाओस्, सामान्य चेतना पनि अनुभूत गर्न सकिरहेको हुन्नँ । म हरदम यही सोचिरहन्छु कि तिम्रो स्मृतिबाट छुट्कारा पाउन मृत्युबाहेक के के विकल्प छन् रु
मेरी प्रिय, तिमीलाई मैले एउटी प्रेमिकामा मात्र कहिल्यै सीमित राखिनँ । तिमीले मलाई जे दियौ, त्यसलाई प्रेम मात्र कहिल्यै सोचिनँ । प्रेमिका सबका हुन्छन् । प्रेम सबले गर्छन् । तिमी त मेरो अभिभावक थियौ । विगत तीन वर्षदेखि म तिम्रै निर्देशनमा, तिम्रै नेतृत्वमा चलिरहेको थिएँ ।
तिमीसित बिहा गर्दा मैले घरपरिवार सब त्यागेँ । तर म वञ्चनाले छट्पटाइनँ । तिमीले पनि त मलाई एउटी प्रेमिकाको प्रेम दियौ । आमाको ममता मैले मिस गरिनँ । पिताको वात्सल्य गुमाइनँ । यो सबैथरीको व्यवहार तिमी एक्ली मान्छेको प्रेमले नै पूर्ति गरिरहेको थियो । र, मैले जीवनभरि कुनै गुरूबाट नसिकेका ज्ञान एक्ली तिमीबाट सिकेको थिएँ । त्यसैले, मेरी साया, खोइ कुन शब्दले तिमीसितको सम्बन्धलाई परिभाषित गरुँ रु के प्रमाण दिऊँ मेरा प्रत्येक अभिव्यक्तिहरुको रु
तिमी कुनै कुरा पनि ठीक मात्रामा किन गर्न जान्दिनौँ, साया रु प्रेम गर्दा पनि उत्पातै गरी ग¥यौ, रुवाउने गरी । अहिले यो घृणा —९यसरी मसितको सम्बन्धलाई त्याग्नु घृणा नै त हो ० पनि एक्कासि उत्पातै गरिरहेकी छ्यौ । अनि यी चोटहरुमा मैले मलमपट्टी नलगाउन खोजेको पनि होइन । तर मेरी प्रिय, मेरा प्रयासहरु कति विफल भएका छन् र ती आप्mनो दुर्बलताको भ्mयाली पिट्दै मेरा सामुन्ने यसरी प्रतिविम्बित हुन्छन् मानौँ ऐना अगाडि उभिँदा पनि त्यसले मेरो प्रतिविम्ब होइन, असफलतालाई प्रत्यावर्तित गरिरहेछ । तिमीलाई विस्मृत गराउन, कुनै क्षण कतै जड भएर ् बसेको हुन्छु । लाग्छ, क्षणभरमै तिम्रो स्मृति शून्यमा कतै विलीन हुनेछ । तर यो कपटी मस्तिष्कको विचारमोहको हठाग्रहले म आपूmलाई कमसेकम त्यो परिस्थितिमा क्षतविक्षत भएको पाउँछु । परिस्थिति पुनः त्यो केहीबेर अघिको शूक्ष्म विचारहरुको चित्रलाई क्रमशः स्थूल बनाउँदै लैजान थाल्छन् । र, अन्त्यमा त्यो काटीकुटी तिम्रै प्रतिविम्ब भएर बिउँतिन्छ । मस्तिष्कको कुन कुनामा कता कुन नसा, कुन कोषिका या कुन तन्तु हो आखिर त्यो, जसले तिम्रो प्रतिविम्बलाई बारम्बार जगाइरहेछ र म बाध्य हुन्छु बेलाबेला क्षतविक्षत हुनलाई ।
साया, तिम्रो पिताको घरबाट लखेटिँदा, एउटा आश तिमीबाट अभैm मरेको थिएन । तिम्रो साथको कल्पनाले तिम्रो बाबुको व्यवहार क्रमशः बिर्संदो पनि थिएँ । तर जब तिमीबाट पनि लखेटिनुप¥यो, म पशुभन्दा के कम भएँ र रु म आपूmलाई क्रमशः मान्छेको आवरणभित्र एउटा लेखेटिइरहेको पशुभैmँ महसुस गर्न थालेँ । क्षण–क्षणमा बदलिरहने कुनै बौलाहाको क्रियाकलापहरुसित एकाकार भइरहेको पाउन थालेँ । चिच्याउँदै मानाँै कुनै उच्चाटलाग्दो परिस्थितिबाट भाग्दो हुँ । कुनै लज्जा छैन, यसर्थ म मान्छे हुनुको खोलभित्र लुकेको मात्र भेटिन्छु ।
हो साया, मलाई बेस्सरी चिच्याउन मात्र मन लागिरहेछ, साह्रा बन्देजहरु, साह्रा मान्छे हुनुको न्यूनतम सर्तहरुको कसाइबाट छिनिएर, एउटा यस्तो दिशातर्पm जान मन लागिरहेछ, जहाँ म कहिल्यै उपेक्षित नहूँ । या मेरो चेतनाले मप्रतिको कुनै पनि किसिमको व्यवहारलाई उपेक्षा प्रमाणित नगरोस् ।
मभित्रको विचलन, यी छट्पटीहरु कुनै दिन हावाको झोँक्काले आपूmमा समाहित गर्दै तिम्रो देशसम्म लगिदेओस् र तिमीलाई सूचित गराओस् । म कुन छट्पटीमा बाँचिरहेको छु रु त्यसको अनुभूत तिमीले गर्नैपर्छ । मेरा यी पीडाहरु मबाट उछिट्टिएर तिमीसम्म पुग्नैपर्छ, साया । मेरो दुःख देखेर नपग्ले पनि मेरा यी दिनहरु तिमीले बुभ्mनैपर्छ ।
मलाई थाहा छ यी निस्सारता, यी आत्मरति, यी सब क्षणिक हुन् । यी भावनाहरुको, म ठोकेरै भन्छु, एकदिन अवसान भएरै छाड्नेछ । यिनले शरीरबाट मोक्ष पाउनैपर्छ । मान्छे स्वयम् त क्षणभङ्गुर प्राणी हो । बस्, त्यही समयका प्रतीक्षामा छु । यी भावनाहरुको निवृत्तिपश्चात् एउटा स्वस्थ मानसिकता बोकेर, तिम्रा स्मृतिहरुको कुनै अज्ञात शून्यमा पोलेर डढाउने योजना छ । अपशोच यत्ति छ, आजकाल समय मेरो छैन । मैले सोचेजस्तो, चाहेजस्तो समय, कमसेकम मसँग अहिले छैन ।
मेरी प्रिय, जति निराश भए पनि, जति दुःखी भए पनि ती निराशाबीच आशा देखिरहेछु । कुनै दिन त्यो समय आउँदो हो र एउटा आशातीत सफलता मेरो झोलीमा आइपर्ला र मेरो मानसपटलमा जुकोभैmँ टाँसिएको तिम्रो स्मृतिलाई उक्काएर पुनर्गमन नहुने शून्यमा विलीन गराउन सक्नेछु । आजकाल हरेक रात, हरेक दिन, हरेक प्रहर ईश्वरसित यही कामना गरिरहेको छु कि बिर्सेर पनि तिमीलाई सम्झन नसकूँ । मेरो स्मृतिमा तिम्रो मुहार, तिम्रो छायाँको आभाससम्म नहोस् । ती विस्मृत होऊन्, बाल्यकालका सपनाहरुजस्तै । म बिर्सन चाहन्छु, सक्दो । उप्m १ मलाई बिर्साइदेऊ ।

No comments: