वामी श्रोत केन्द्र अन्तर्गत गर्ने बिद्यालयहरुका प्र.अ.हरुको बैठक सम्पन्न ।।
पौष ११–
वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको बैठक वामी श्रोत केन्द्र भवनमा सम्पन्न भएको छ । महेन्द्र आदर्श उमाबि वामीका सहायक प्रचार्य टिकारामा खरालको सभापतित्व रहेको बैठकमा जिल्ला शिक्षा कार्यालय गुल्मीद्धारा प्राप्त भएका निर्देशनहरुको बारेमा जानकारी गराईएको थियो । साथै बैठकमा आगामी दिनहरुमा सञ्चालन हुने बैठकहरु केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुमा स्थानान्तरण गर्ने समेत निर्णय गरिएको छ । जस अन्तर्गत आगामी माघ १० गते शारदा बिद्या मन्दिर माबि वामी मैदानमा बैठक सञ्चालन हुने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभएको छ । श्रोत केन्द्र अन्तर्गत पर्ने सम्पुर्ण बिद्यालयहरुका प्र.अ. हरुको सहभागीता रहेको बैठकको सञ्चालन श्रोत ब्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो ।

No comments: