"2513058968709111" /> वामी वडा नम्बर ९ को वडा भेला सम्पनन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी वडा नम्बर ९ को वडा भेला सम्पनन ।।

पौष ११–
वामी ९ को वडाभेला वामी ९ मा सम्पन्न भएको छ । वडा  नम्बर ९ का वडा सयाेंजक बलाराम खरालको अध्यक्षता रहेको भेलाले वडा नम्बर ९ का योजनाहरुका प्राथमिकरण गरेको छ जस अन्तर्गत कृषि, खानेपानी, ढलनिकास, बिद्युत, मोटरबाटो लगायतका बिषयमा योजनाहरु छनौट भएका छन । बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी बुद्धिजीवी, शिक्षाप्रमी लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन वामीकी सामाजीक परिचालीक गँगा रायमाझीले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.