"2513058968709111" /> पर्वतमा बढे महिला हिँसाका घटना ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतमा बढे महिला हिँसाका घटना ।।

पौष ११–
पर्वतमा पछिल्लो समय महिला हिंसाका घटनामा बृद्धी भएको एक प्रतिबेदनले देखाएको छ ।
मानवअधिकारका क्षेत्रमा काम गर्दै आईरहेको ईन्सेक नेपालको पर्वतस्थीत प्रतिनिधिको कार्यालयले सार्वजनिक गरेको एक वर्षका घटनामा पर्वतमा घटेका घटनामध्ये महिला हिंसाका घटना बढी देखिएका हुन् । ईन्सेक पर्वतको हरेक वर्ष सार्वजनिक हुने घटनामा यो वर्षका घटनामध्ये ९५ प्रतिशत घटना महिला हिंसाका रहेको इन्सेकले जनाएको छ । घटना बाहिर आएका २० मध्ये महिला हिंसाका घटना १९ ओटा रहेको इन्सेक नेपालका पर्वत प्रनिनिधि माधवराज पाण्डेले बताउनुभयो । यो तथ्याङ्क अदालतमा बिचाराधिन अवस्थामा रहेका घटना भन्दा बाहेकको हो । अदालतमा समेत करिव आधा संख्यामा यस्ता मुद्धा रहेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.