हराएका बिहुँका मोतिलाल नरेठाँटीमा मृत फेला ।
पौष १०–
बिहुँ ६ काउलेका मोतिराम बिकको शब नरेठाँटी ७ को जंगलमा फेलापरेको छ ।बिगत १० दिनदेखि घोडाबाधे बाट हराएका ५२ बर्षिय बिक आज मृत अबस्थामा फेला
परेका हुन । उनको मानसिक सन्तुलन समेत ठिक नभयको परिबार स्रोतले बताएका छन् । आज बिहान जंगलमा घाँस काट्ने क्रममा स्थानियले उनको शब फेला पारेका
थिए । घटना स्थलमा पुगेका प्रहरी चौकी नरेठाँटी र ईलाका प्रहरी कार्यालय हरिचौरको टोलीले उनको सनाखत गरी परिबारलाई जानकारि गराएको थियो ।
उनि बाटो बिराएर जंगलमा छिरेको र लडेर मरेको हुनसक्ने ई प्र का हरिचौरका प्रहरी सहायक निरिक्षक कमल चौलागाईले बताए । उनिले कपडा खोलेर राखेको र उक्त ठाउँबाट करिब १० मिटर तल खसेको प्र स नि चौलागाँईले बताए । उनको शब
पोष्ट मार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ लैजाने तैयारी भई राखेको छ । पोष्ट मार्टम पछि शब आफन्तलाई जिम्मा लगाईने प्रहरीले बताएको छ ।

No comments: