"2513058968709111" /> २०१४ सालको एक समिक्षा - अनिश शर्मा गैरे
Breaking News
recent

२०१४ सालको एक समिक्षा

यो बर्ष खासै उपलब्धि मुलक रहेन । धेरै जसो अलिक टेन्सनमा बित्यो यो बर्ष, जस्तो लाग्छ । तैपनि अलिक बढि खुशी भएको बर्ष पनि रह्यो । त्यस्तै सोचेका कुराहरु १० प्रतिशत मात्र पुरा भए होलान । अनि धेरै साथीहरु बनाउने बर्षको रुपमा पनि रह्यो २०१४ । मलाई थाहा भए अनुसार २ जना साथीको सबैभन्दा खराब भनेर पनि चिनिन पुगे शायद अन्य पनि हुनु होला थाहा छैन ।
धेरै ठाँउमा जाने बर्ष पनि भनौ । जीन्दगीमा पहिलो पटक धेरै ठाँउमा पुग्ने सुअबसर , साथै बिभिन्न ठाँउमा सम्मान ग्रहण पनि ।। यो बर्षमा केही रातहरु भोक भोकै पनि बिते । कतिपय काम  गर्दा ठिक उल्टो भयो र अपजोश पनि भोगे । यो बर्ष प्रबिधिको क्षेत्रमा सोचे भन्दा बढि अत्याधिक सफलता प्राप्त भयो । यो बर्ष सञ्चार क्षेत्र पनि अत्याधिक मिठो रह्यो र अझै पनि जारी छ । बिभिन्न क्षेत्रका सञ्चारकर्मीहरु संग परिचय पनि भयो ।  त्यती प्रगती गर्न स्िकएन । आशा छ १०२५ मा सम्पुर्ण चाहेका कुराहरु प्राप्त हुनेछन र धेरै प्रगती गर्न सकिने छ । अलबिदा २०१४ । सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना ‘‘

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.