"2513058968709111" /> महोत्तरीमा चिसोले २ जनाको ज्यान लियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

महोत्तरीमा चिसोले २ जनाको ज्यान लियो ।।

पौष १४–
शितलहर एवं भारीमा मात्रामा लागेको हुस्सुको कारण महोत्तरीको विजलपुरमा २ जनाको ज्यान गएको छ । आज विहान शौच गर्नका लागि घर बाहिर गएको विजलपुरा १ का ४० बर्षिय लाल मोहम्मद राईनको कठङ्ग्रिएर मृत्यु भएको छ । त्यस्तै अति गरिव परिवारका ७० बर्षीय गौरन महतोको न्यानो कपडाको अभावमा मृत्यु भएको हो । यसभन्दा अगाडि महोत्तरीमा चिसोको कारण ५ जनाको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.