सिर सँगठन सिसाखानी बाग्लुङका सयुंक्त भेला सम्पन्न, बिबिध पक्षमा निर्णय गरियो ।।
अनिश गैरे वामी रेडियो पुष्पाञ्जली ,गुल्मी
श्राबण १६
बाग्लुङको सिसाखानीमा रहेको सिर सँगठनको सयुक्त भेला आज सम्पन्न भएको छ ।
बैठकमा सोही सँगठनका सदस्य धुर्ब थापाको सम्झनामा श्री सिसाखानी माबि सिसाखानीमा प्रत्येक बर्ष जेहेन्दार तथा उतकृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण गर्ने तथा पिडित पक्षलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । साथै सिसाखानी माबि सिसाखानीमा बाल क्लबको स्थापना गर्नुपर्र्नेे तथा गाबिसका सम्पुर्ण वडामा सरसफाई अभियान नियमित गर्न सहजकर्ताको ब्यस्था गर्ने , सम्पुर्ण महिलाहरुले सरसफाई सम्बन्धि तिजगित कार्यक्रम गर्नुपर्ने माग गरेका थिए । सस्थाका प्रबन्धक तथा निर्देशक यामेन्द्र घर्ति , सँस्थाका सचिब धनबहादुर परियार,सल्लाहकार प्रेम घर्ति मगर ,सिसाखानी माबिका सम्पुर्ण शिक्षकहरु तथा सिसाखानी गाबिसका सम्पुर्ण स्थानिय बासीहरुको उपस्थिति रहेको रहेको हाम्रा सहकर्मी होमुरानाले खबर पठाउनुभएको छ ।
No comments: