"2513058968709111" /> सिर सँगठन सिसाखानी बाग्लुङका सयुंक्त भेला सम्पन्न, बिबिध पक्षमा निर्णय गरियो । - अनिश शर्मा गैरे
Breaking News
recent

सिर सँगठन सिसाखानी बाग्लुङका सयुंक्त भेला सम्पन्न, बिबिध पक्षमा निर्णय गरियो ।

अनिश गैरे वामी रेडियो पुष्पाञ्जली ,गुल्मी
श्राबण १६
बाग्लुङको सिसाखानीमा रहेको सिर सँगठनको सयुक्त भेला आज सम्पन्न भएको छ ।
बैठकमा सोही सँगठनका सदस्य धुर्ब थापाको सम्झनामा श्री सिसाखानी माबि सिसाखानीमा प्रत्येक बर्ष जेहेन्दार तथा उतकृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण गर्ने तथा पिडित पक्षलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । साथै सिसाखानी माबि सिसाखानीमा बाल क्लबको स्थापना गर्नुपर्र्नेे तथा गाबिसका सम्पुर्ण वडामा सरसफाई अभियान नियमित गर्न सहजकर्ताको ब्यस्था गर्ने , सम्पुर्ण महिलाहरुले सरसफाई सम्बन्धि तिजगित कार्यक्रम गर्नुपर्ने माग गरेका थिए । सस्थाका प्रबन्धक तथा निर्देशक यामेन्द्र घर्ति , सँस्थाका सचिब धनबहादुर परियार,सल्लाहकार प्रेम घर्ति मगर ,सिसाखानी माबिका सम्पुर्ण शिक्षकहरु तथा सिसाखानी गाबिसका सम्पुर्ण स्थानिय बासीहरुको  उपस्थिति रहेको रहेको हाम्रा सहकर्मी होमुरानाले खबर पठाउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.