बाग्लुङको ग्वालीचौरमा खार प्रहरी द्धारा मदिरा नियन्त्रण कार्य तिब पारियो।।
अनिश गैरे , रेडियो पुष्पाञ्जली , वामी टक्सार,गुल्मी
श्राबण १९
बाग्लुङको ग्वालीचौरमा रहेको खार प्रहरी चौकीद्धारा ग्वालीचौरमा हुने अबैध मदिरा तथा मदिरा जन्य पदार्थहरुको बिक्रिबितरण गर्नको लागी कडाई सुरु गरेको छ ।
भर्खरै सरुवा भएर आउनभएका प्रहरी सहायक निरिक्षक लक्ष्मण न्यौपाने द्धारा “दुख पर्दा प्रहरी सबैको साथी , कानुन भँन्दा कोही छैनन माथी ” भन्ने आफ्नो मुल मन्त्रका साथ ग्वालीचौरमा मदिरा नियन्त्रण कार्य तिब्र पारिएको बताउनुभयो । ग्वालीचौर गाबिसमा मदिरा नगन्य रुपमा उत्पादन भएको तर अन्य गाबिसबाट आयात हुने गरेको न्यौपाने भनाई रहेको छ । ग्वालीचौरमा भित्रने मदिरा ग्वालिचौरको पश्चिम सिमानाको भिमगिठे ९ घ्वाघ बाट अत्याधिक रुपमा उत्पादन भई ग्वालीचौर भित्रिने तथा पुर्बिय सिमाना दगातुम्डाडाको सक्न्यार बाट भित्रिने मदिरा नियन्त्रणको लागी पुर्बमा न्वारको पुलमा तथा पश्चिममा दारे ढुगाँमा गस्ती टोली खटाईएको उहाँको भनाई छ । एक हप्ता पहिले सरुवा भएर आउनुभएका न्यौपानेले मदिरा नियन्त्रणको लागी आउदाको दिन देखीनै कार्य सुरु गरी एक हप्ता भित्रनै मदिरा ओसारपसार तथा बित्रिबितरणमा कमि नआएमा सम्पुर्ण मदिरा बित्रिबितरण हुने ठाँउबाट मदिरा जफत गर्ने दाबी समेत गर्नुभयो ।

No comments: