खर्बाङको जिबिसहलमा दगातुम्डाडा गाबिसको आर्थिक २०७० ०७१ के आयब्याय सम्बन्धि समिक्षा गोष्ठी सम्पन्न ।।
अनिश गैरे , रेडियो पुष्पाञ्जली , वामी टक्सार,गुल्मी
श्राबण १९
बाग्लुङको दगातुम्डाडा गाबिसको आर्थिक २०७१ ७२ के आयब्याय सम्बन्धि समिक्षा गोष्ठी बाग्लुङको खर्बाङमा रहेको जिबिस हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७१ ७२ को ३४ लाख ५१ ह्जार एक सय चालीस रुपैया बराबरको आयब्याय बिबिरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाबिस द्धारा सञ्चालित बिभन्न कार्यक्रकमहरुको समिक्षा समेत गरिएको थियो । उक्र कार्यक्रममा कृषि कार्यालयका बाग्लुङका प्रमुख निरञ्जन शर्र्मा द्धारा बिभिन्न फलफुल तथा तरकारीका बिउबिजन हरु बितरण गर्ने लगायत अन्य कार्यक्रममा भ्रष्ट्राचार गरेको आरोप लागेकोले भ्रष्ट्रचार भएको हो या होईन भनि पुष्टि गर्न केही समय पछि बिभिन्न राजनितिक दल , स्थानिय बुद्धिजिबि पत्रकार तथा गाबिस सचिब थम्मन बहादुर रेश्मी लगायतको टोली द्धारा छलफल कार्य सम्पन्न हुने बताईएको छ । बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु , बिभिन्न सँघसस्थाका प्रतिनिधिहरु त्था गाबिस सचिब थम्मन बहादुर रेस्मीको उपस्थितिमा सोही कार्यक्रम सम्पन्न भएकोे थियो।

No comments: