नेपाल सरकार कृषि ब्यापार आयोजना (ब्याक) को बिशेष कार्यक्रम तम्घासमा सम्पन्न ।।
अनिश गैरे रेडियो पुष्पाञ्जली वामीटक्सार , गुल्मी
श्राबण २३
नेपाल सरकार कृषि तथा ब्यपार आयोजना (ब्याक) द्धारा लघु अनुदान कार्यक्रमको सहयोगी कार्यालय पोखरा द्धारा जिल्ला कृषि कार्यालय तम्घासमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०७१ जेष्ठ २१ मा प्रकाशित सुचना बमोजिम २०७१ श्रावण २३ गते सम्मको लागी कृषक समुह सहकारी तथा लघु उध्यम मध्य बाट ब्यबसायीक कफी उत्पादन , ताजा तरकारी तथा माछापालन बिषयमध्ये कुनै १ मा लघु अनुदान प्राप्त गर्ने प्रस्ताब हरु आबहान भएका छन । उक्त समय भित्र कफीमा १८ वटा तरकारीमा ६९ तथा माछापालनमा ११ गरी कुल ९८ प्रस्ताब पेस भएका छन । जसमध्ये कृषक समुह बाट ५३ सहकारी बाट १६ तथा लघु उध्यमबाट २९ पैस्ताब पेस भएको ग्रामीण कृषि कार्यकर्ता लक्ष्मण पन्थले बताउनुभएको छ । त्यस्तै सबैभन्दा बढि रेसुङ्गा नगरपालीकाबाट २० तथा अन्य ३९ गाबिसबाट ७८ ओटा प्रस्ताबहरु पेस भएका पन्थले बताउनुभयो । । उक्त प्रस्ताबहरुबाट छनोटमा पर्ने समुह , सहकारी , तथा लघु उध्यमीलाई पुँजीगत खर्चमा १ लाख सम्म आर्थिक अनुदान उपलब्ध गराईने उक्त कायोलयका सम्पर्क ब्यतिm जिल्ला कृषि कार्यालय गुल्मीका बाली समक्र्षण अधिकृत परशुराम अधिकारीले बताउनुभयो ।

No comments: