"2513058968709111" /> युवा गाउमा नभए पछी गाउमा समस्या - अनिश शर्मा गैरे
Breaking News
recent

युवा गाउमा नभए पछी गाउमा समस्या

महेश बोहरा श्रावण,०९ गुल्मी जिल्लाको पश्चिमी गा.बि.स. धुर्काटरजस्थल वडा नम्बर ८ र ९ का युवाहरु रोजगारीका लागी बिदेश पलायन भए पछी गाउमा महिला केटाकेटी र बृद्धबृद्धा मात्र छन । गाउमा रोजगारी नभए पछी बिदेश गएका उनीहरु कसैले त राम्रो कमाइ गरेका छन त कसैलाई चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनै झै भएको छ । यसरी गाउमा युवाहरु नभए पछी वलका काम गर्न गाह्रो परेको छ । गाउमा युवा नहुदा बिकाश निमार्णका काम गर्न निकै गाह्रो भएको स्थानिय सुरज बिशुकर्माले बताउनु भयो । यो गुल्मी जिल्लाको मात्र समस्या नभई सिङ्गो देशको नै एउटा ठुलो समस्या भएको स्थानियबासीले बताएका छन । गाउमा पर्दा जन्ती मलामी जाने मानिसको समेत कमी रहेको छ । यसरी युवा गाउमा नहुदा धेरै समस्या पर्न गएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.