मालीका इंग्लीस बार्डिङ सेकेन्डरी स्कुल वामीटक्सार गुल्मीमा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा शुक्रबारीय कार्यक्रम सम्पन्न ।।
अनिश गैरे वामी/ गुल्मी/ श्रावण ९
मालीका इग्लिस बोर्डिङ सेकेन्डरी स्कुल वामी टक्सार गुल्मीमा प्रथम त्रैमासिक परिक्षाको नतिजाफल प्रकाशन तथा शुक्रबारीय कार्यक्रम आज सम्पन्न भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णहरी सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा प्रथम त्रैमासिक परिक्षामा उत्तिर्ण हुने तथा शुक्रबारसरी कार्यक्रममा प्रथम द्धितिय तथा तृतिय हुने बिद्यार्थी हरुलाई पुरस्कार बितरण गरिएको थियो । परिक्षामा उत्तीर्ण भएका तथा बिजयी सम्पुर्ण बिद्यार्थी लाई बधाइ दिदै कार्यक्रमका अध्यक्ष सापकोटाले बिगतका बर्षहरुमा जस्तै अहिले पनि स्कुलबाट एसएलसी परिक्षामा सत प्रतिशत बिद्यार्थी पास गराउनको लागी सबैलाई प्रतिबद्ध रहन आग्रह समेत गर्नु भएको थिया भने स्कुलका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठले बिद्यार्थीको नतिजा र प्रगति बारे प्रकाश पार्नुभएको थियो । बिद्यालय ब्यबस्थापन समितिका सदस्य अमर मल्लको बिशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन मोहन अर्यालले गर्नुभएको थियो ।

No comments: