"2513058968709111" /> करेन्ट लागेर बाग्लुङ्गमा एकजनाको मृत्यु ! - अनिश शर्मा गैरे
Breaking News
recent

करेन्ट लागेर बाग्लुङ्गमा एकजनाको मृत्यु !

अनिश शर्मा गैरे, वामी गुल्मी 
पहिरोले बिद्युत सर्ट भइ करेन्ट लाग्दा रिघा मा १ महिलाको ज्यान गएको छ । 
रिघा ७ कल्छे निवासी मनकुमारी नेपालीको बिहान ५ बजे करेन्ट लागेर ज्यान गएको हो । प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले दिएको जानकारी अनुसार ५६ बर्षीय नेपालीको लागि उपचारको क्रममा हटियामा ज्यान गएको हो । 
घटना भएलगत्तै उनलाइ उपचारको लागि हटिया लगिरएको थियो ।
पहिरो गइसकेपछि बिद्युत सर्ट भएको र बिद्युतको स्विच बाल्न खोज्दा उनलाइ करेन्ट लागेको बानियाको भनाइ रहेको छ ।

No comments:

Anish gaire. Powered by Blogger.