"2513058968709111" /> हेर्नुहोस रिघाको पहिरो : तस्वीरमा ! - अनिश शर्मा गैरे
Breaking News
recent

हेर्नुहोस रिघाको पहिरो : तस्वीरमा !

अनिश शर्मा गैरे, वामी गुल्मी 
बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको भिषण सुख्खा पहिरोले जनजीवन त्रस्त बनाएको छ । पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुको साथै दरम खोलालाइ थुनेको छ । माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो । करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । 
केही तस्वीरहरु 










No comments:

Anish gaire. Powered by Blogger.