"2513058968709111" /> वामी श्रोत केन्द्रमा कपि परिक्षण सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी श्रोत केन्द्रमा कपि परिक्षण सम्पन्न ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
वामी श्रोत केन्द्रमा केही दिन अघि सम्पन्न भएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको उत्तरपुस्तिका परिक्षण सम्पन्न भएको छ । चैत्र १ बाट शुरु भएको परिक्षा १० गते सम्पन्न भएको थियो । श्रोत केन्द्र भित्र पर्ने ४ गाबिस भित्र ६ केन्द्रमा सम्पन्न भएको परिक्षामा ४ सय ६ बिद्यार्थी सहभागी भएका थिए । सम्पुर्ण परिक्षार्थीको उत्तरपुस्तिका परिक्षण आज सम्पन्न भएको श्रोत ब्यक्ति देबीराम शर्माले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.