नेपाल राष्ट्रिय त्रिभुबन माबि मुसीकोटको ५९ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
फाल्गुण ०७ गते ।।
नेपाल राष्ट्रिय त्रिभुबन माबि मुसीकोटको ५९ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा स्थापित बिद्यालयले आज बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा बिद्यालयका कार्यबाहक अध्यक्ष दुर्गा बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका बरिष्ठ चन्दादाता मोतिकला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । आज एक दिन मात्र भएको कार्यक्रममा बिबिध खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन । कक्षा १० र ९ को भलिबल प्रतियोगीतामा कक्षा १० प्रथम तथा कक्षा ९ द्धितिय भएका छन । त्यसैगरी खुल्ला रेकर्ड डान्स प्रतियोगीता कक्षा ६ की सपना सिँह प्रथम, कक्षा ९ की बिमला महत द्धितिय, कक्षा ८ की युस्मा परियार तृतिय तथा अन्य सातजना सान्त्वना भएका छन । त्यस्तै छात्र तर्फको १०० मिटर दौडमा सुरज राना प्रथम, नबिन खत्री द्धितिय तथा मोहन बिक्रम आचार्य र बिबेक आचार्य तृतयि भएका छन । भने छात्रा तर्फ साधना सिँह प्रथम, बिमला खत्री द्धितिय तथा बिपना महत तृतिय भएकी छन । अभिभाबहकहरुको जुत्ता दौड प्रतियोगीता दुर्गा बहादुृर सिँह प्रथम हुनुभएको छ भने प्राबिको चम्चा दौड प्रतियोगीतामा बिद्यार्थी अनिता बिक प्रथम, सुजन नेपाली द्धितिय, बिमल नेपाली तृतयि भएका छन । कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।
बिद्यालयकमा प्रद्यानध्यापक तेज बहादुर महतले बिद्यालयको समग्र शैक्षिक गतिबिधिको बारेमा प्रस्ट पार्दे अझै शैक्षिक सुधारको लागी अभिभाबहक, सरोकारवालाहरुमा आग्ह गर्नुभएको थियो । कार्यक्रममा तुफान परिकल्पना युबा क्लब मुसीकोटका अध्यक्ष महेन्द्र घिमिरेले आफ्नो धारणा राख्नुभएको थियो । बिद्यालयका शिक्षक सुरेन्द्र नेपालीको स्वागत सँगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कौरब खत्रीले गर्नुभएको थियो । बिहानै सरस्वती पुजा गरिएको थियो भने बिद्यार्थीहरुद्धारा बिद्यालयको फलोस फुलोसको कामना गरिएको बिभिन्न प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो ।

No comments: